सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज शुक्रबार घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार हुने महासघंले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने जनाएको छ । यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 2 =