सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मंगलबार प्रतितोला ९२ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज बुधबार ३०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैंयामा कारोबार हुने जनाएको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार हुने भएको छ । त्यस्तै, चाँदीको मुल्य भने तोलामा १० रुपैंयाले बढेको छ । आज चादीको मूल्य प्रतितोला १ हजार २८५ रुपैंया कायम भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *