कोभिड दर बढ्न थालेपछि सीसीएमसीको बैठक बस्दै

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक शुक्रबार बस्दैछ । कोरोना संक्रमण बढ्दो क्रममा देखिएका बेला शुक्रबार अपरान्ह ४ बजे सीसीएमसीको  बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री तथा सीसीएमसी निर्देशक समिति प्रमुख शेरबहादुर देउवा पनि सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *