बृद्धभत्ता लिन गएका बृद्धको मृत्यु

विराटनगर । सुनसरीमा लडेर एकजना बृद्धको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका ६ शुक्रहाट टोल का ६८ वर्षीय खटर मण्डलको लडेर मृत्यु भएको हो ।

बुधबार दिउँसो १ बजे वडा नम्बर ६ को कार्यालयमा बृद्ध भत्ता थाप्न गएका मण्डल वडा कार्यालय अगाडि रहेको बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर बेहोस भएका थिए । बेहोस भएका उनको उपचारको लागी कोशी अस्पताल विराटनगर उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *