जसपाको संसदीय दलको नेता चयन गर्न समिति गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको विधान पारित गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दलको विधान पारित गर्ने निर्णय गरेको जसपाले जनाएको छ ।

बैठकले संसदीय दलको नेताको निर्वाचन गर्न नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति पनि बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *