Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प
मकालु खबर
२०७८ साउन ८ गते
काठमाडौँ । काठमाडौं उपत्यकामा बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्पको गएको हो ।