सर्वोच्चको फैसलाप्रति खुसी मनाउँदै नेविसंघले गर्‍यो दीप प्रज्वलन

कठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले दीप प्रज्वलन गरेको छ । सर्वोच्च अदालतको आइतबार (आज)को फैसलामा खुसीयाली मनाउँदै कांग्रेस भातृ संगठन नेविसंघले दीप प्रज्वलन गरेको हो । नेविसंघले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो ।

सर्वोच्चले आज कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई मंगलबार (भोलि) साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *