प्रधानमन्त्रीको पक्षमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेपाल खेलकुद महासंघले काठमाडौंको त्रिपुरेश्वर प्रदर्शन गरेको छ । प्रदर्शनपछिको कोणसभालाई महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतलगायतले सम्बोधन गरेका छन् ।

‘अघि बढ केपी बा, हामी तिम्रो साथमा छौँ’, ‘विपक्षी गठबन्धन मुर्दावाद’, केपी ओली जिन्दावाद’ लगायतका नारा लगाएका प्रदर्शनकारीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसमेत बोकेका थिए ।

विपक्षी गठबन्धनलाई ‘काउन्टर’ दिनेगरी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले केपी ओली सरकारमा आएपछि समृद्धि आएकोसमेत बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *