सुनको मूल्य बढ्यो, तोलामा कति ?
२०७८ असार २३ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार मगंलबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज बुधबार बढेर प्रतितोला ९२ हजार २ सयमा कारोबार हुने भएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।
आज चाँदीको मुल्य १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार हुने महासघंले जनाएको छ ।
२०७८ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








