गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई ३० वटा माइक्रोवेभ ओभन प्रदान

काठमाडौं । गोल्छा ग्रुपले आइतबार टिचिङ अस्पतालमा कोभिड-१९ का स्वास्थ्यकर्मीहरुलाई सामसुङका ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ ।

गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन् ।

नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको कार्यक्रममा निर्देशक सीमा गोल्छाले
यसले गर्दा फ्रन्टलाइनका स्वास्थ्यकर्मीलाई खटाइ कम पर्ने आफूलाई महशुस भएको बताइन् ।

SAMSUNG CSC
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *