प्रदर्शनमा उत्रिए विद्यार्थी, केही पक्राउ (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । नेविसंघ र अखिल क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका १२ जनाभन्दा बढी विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका विद्यार्थीहरु पुलिस क्लबमा राखिएका छन् ।  केहीबेरमा विपक्षी एमालेनिकट विद्यार्थीहरुले प्रदर्शन गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *