आहा ! पाटन दरबार

काठमाडौं । पाटन दरबार, ललितपुर जिल्लामा पर्ने एक सर्वपरिचित दरबार हो । एक प्राचीन स्मारकको रुपमासमेत चिनिने यो दरबारलाई पौरस्त्य कला र सांस्कृतिक सम्पदाले सिँगारिएको छ । वास्तुकलाको विविध दर्शनीय दृश्यहरु हेर्न पाइने यो दरबारमा बाह्य पर्यटकहरुसमेत भेटिने गर्दछन् ।

प्रायःगरेर साँझको समयमा मोहक देखिने यो दरबारमा आन्तरिक पर्यटकहरु झुम्मिरहन्छन् । उनीहरु वास्तुकला र दरबार क्षेत्रबाट देखिने विविध दृश्य हेरेर रमाउने गर्छन् ।

तस्बिर : शंकर भुजेल/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *