पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरको प्रदर्शन, ५० भन्दा धेरै पक्राउ (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत कर्मचारीहरुको प्रदर्शन गरेका छन् । आफ्ना विभिन्न मागहरु पूरा गर्न भन्दै उनीहरुले काठमाडौंमा माइतीघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुमध्ये ५० जनाभन्दा बढीलाई प्रहरी पक्राउ गरेको छ ।

यस्तै ३२ जिल्लाका कर्मचारीहरुले राजीनामाको घोषणा गरेका छन् । सरकारले आफूहरुको व्यवस्थापनमा चासो नदिएपछि राजीनामा दिएको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *