प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरेको मन्त्री लक्ष्मणलाल कर्णले जानकारी दिए । ‘प्रधानमन्त्रीजीले बैठक आह्वान गर्नुभएको छ,’ मन्त्री कर्णले मकालु खबरसँग भने— ‘नियमित बैठक हो । समसामयिक विषयमा छलफल होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *