नेप्से ७१ अंकले घट्यो, कारोबार ११ अर्ब ६१ करोड

काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट देखिएको छ ।

यस दिन परिसूचक ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा समेटिएको छ । सेन्सेटिभ परिसूचक पनि ८.३७ अंकले घटेर ५२०.१८ अंकमा समेटिएको छ ।

यस दिन २ सय २७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।

कारोबारमा आएका कम्पनीहरुको १३ वटै समूहगत सूचमसमेत राताम्य भएका छन् ।

नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंकको प्रबद्र्धक सेयरको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेका छन् । त्यस्तै, एचआईडीसीउललगायतक कम्पीका सेयरमूल्य बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *