५१ कम्पनीको शेयरमूल्यमा चलखेल

खराब वित्तीय अवस्थामा रहेका ५१ वटा कम्पनीको शेयरमूल्यमा कर्नरिङ, सर्कुलर ट्रेडिङ र इन्साइडर ट्रेडिङ  गरेर मूल्य बढाएको बाेर्डले निष्कर्ष निकालेको हो । ५१ वटा कम्पनीमा हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स समूहका कम्पनी छन् ।

बोर्डले पछिल्लो समय अस्थिर बनेको शेयरबजारलाई लक्षित गर्दै अनुसन्धान सुरु गर्दा ५१ कम्‍पनीकाे  शेयरमूल्यमा चलखेल भएको  प्रवक्ता निरज गिरीले बताए । यसबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने बाेर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *