जोर्डनसँग नेपाल १-० ले पछाडि

काठमाडौं । विश्वकप तथा एसियन कप फूटबलको छनोटमा नेपाल १-० गोलले पछि परेको छ ।

खेलको २४ औँ मिनेटमा जोर्डनले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता लिएको हो । नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ्ले उक्त बलको  बचाउ गर्न नसक्दा जोर्डनले एक गोलले अग्रता लिएको हो  ।

जोर्डनी खेलाडीलाई रोहित चन्दले डिबक्समा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *