मध्यान्तरसम्म नेपाल ४–२ ले पछि

इराकसँगको मैत्रीपूर्ण फुटबलको मध्यान्तरसम्म नेपाल ४–२ ले पछि परेको छ ।

खेलको सातौँ मिनेटमै गोल गर्दै इराकले अग्रता लिएपनि त्यसको अर्को मिनेटमै इराकले आत्मघाति गोल गरेपछि खेल बरारबीमा पुगेको थियो ।

खेलको २९ औ मिनेटमा मनिष डाँगीले गोल गर्दैै नेपाललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिमतिर लगालग २ गोल गर्दै इराकले ३–२ को अग्रता लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै इराकले ४–२ को अग्रता बनाउन सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *