लगालग दुई गोल गर्दै इराककाे अग्रता

इराकसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल फेरि पछि परेको छ । २–१ को अग्रता लिएपनि लगालग २ गोल खाएपछि नेपाल फेरि ३–२ ले पछि परेको हो । कर्नर किकमा हेडरमार्फत गोल गर्दै इराकले बराबरी गरेको खेलमा लगत्तै अर्को गोल थपेको थियो । डिफेन्डर र गोलकिपरबिच तालमेल नमिलेको फाइदा उठाउँदै इराकी खेलाडीले नेपालको पोष्टमा गोल गरेका हुन् । अहिले पहिलाे हाफकाे अतिरिक्त समयकाे खेल चलिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =