१२ हजार युवालाई स्वराेजगार बनाइने

काठमाडाैं । सरकारले नयाँ आर्थिक बर्षमा १२ हजार युवालाई स्वरोजगार बनाउने दाबी गरेकाे छ । नयाँ आर्थिक बर्षकाे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले यसका लागि ५० प्रतिशत प्रिमियमम अनुदान दिइने बताए ।

राहत, उद्दार र सामाजिक कार्यमा युवालाई परिचान गरिने र  सबै प्रदेशमा युवा नब प्रवर्द्धन कार्यक्रम संचालन गरिने पनि अर्थमन्त्रीले बताए ।

यस्तै १३ हजार बिद्यालयमा स्काउट बिस्तार गर्नुका साथै  १६८ स्थानीय तहमा खेल मैदान बनाईने र अन्तराष्टिय खेल बिश्वबिद्यालय स्थापना गर्न संभाब्यता अध्ययन गरिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *