Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार
मकालु खबर
२०७८ जेठ १५ गते
काठमाडाैं । सरकारले सामाजिक सुरक्षा भत्ता दाेब्बर बनाएकाे छ । नयाँ आर्थिक बर्षकाे बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पाैडेलले सामाजिक सुरक्षा भत्ता प्रतिब्यक्ति मासिक ४ हजार रुपैयाँ पुर्याईएको जानकारी दिएका हुन् ।