काेभिड कहरका बिच तीनदिन घरघरमा दिपावली गर्न मोरङ्ग प्रशासनको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङ्गले गणतन्त्र दिवसको अवसरमा तीन दिनसम्म घरघरमा दिपावली गर्न आग्रह गरेको छ ।

गणतन्त्र दिवस २०७८ मूल समारोह समितिको निर्णय भन्दै मोरङ्गका सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति जारी गरी  जेठ १४, १५ र १६ गते माेरङ्ग जिल्लाका घरघरमा दिवापली गर्न र गणतन्त्र दिवस भव्य रुपमा मनाउन आग्रह गरेका हुन् ।

कोरोना महामारीले नागरिकलाई तनाव र त्रास थपेका बेला गणतन्त्र दिवस २०७८ मूल समारोह समितिले तीन दिनसम्म घरघरमा दिपावली गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *