संसद विघटनविरुद्ध नेविसंघद्वारा मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं । नेपाल विद्यार्थी संघ गोकर्णेश्वर नगर कमिटीले काठमाडौंको जोरपाटी चोकमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन र नागरिकतासम्बन्धी अध्यादेशलाई लिएर नेविसंघले बुधबार जोरपाटीमा विरोध प्रदर्शन गरेको हो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *