शंकरदेव क्याम्पसमा नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन (तस्बिरहरू)

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मिलेमतोमा प्रतिनिधि सभा विघटन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको  पुत्ला दहन गरेको छ ।

मंगलबार नेविसंघले पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *