एमालेले लियो सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठले प्रदेश सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको सरकार छ । जुन सरकारलाई एमालेले समर्थन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *