युभेन्टसले जित्यो कोपा इटालियाको उपाधि

काठमाडौँ । युभेन्टसले कोपा इटालियाको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा युभेन्टसले एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै कोपा इटालियाको उपाधि जितेको हो ।

युभेन्टसको जितमा डेजान कुलुसेभ्सकी र फेडरिको चिएसाले एक एक गोल गरेका थिए । त्यस्तै एटलान्टाका लागि रुस्लान मलिनोभ्सकीले एक गोल गरेका थिए । योसँगै युभेन्टसले यस सिजनमा सिरी ए र च्याम्पियन्स लिग गुमाएपनि कोपा इटालियाको उपाधि जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =