कोरोना संक्रमित आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन

काठमाडौं । कोरोना संक्रमित आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन भएको छ । उपचाररत उनको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

डा कार्कीको आइसीयूमा उपचारका क्रममा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ।

डा कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =