क्रिकेट प्रशिक्षकका लागि १६ जनाको अन्तर्वार्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रदेश प्रशिक्षकका लागि दोस्रो चरणमा छानिएका १६ जनासँग अन्तर्वार्ता लिएको छ ।

प्रशिक्षकका लागि आवेदन दिएकामध्ये दाेश्राे चरणमा छानिएका प्रशिक्षकहरुको अन्तर्वार्ता लिएको क्यानले शनिबार जनाएकाे हाे ।

२४ जनाको आवेदन परेपनि अन्तर्वार्ताका लागि १६ प्रशिक्षक छनोट गरिएको क्यानले जनाएको छ । उनीमध्येबाट सातै प्रदेशमा एक एक जना प्रशिक्षक छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =