‘राजीनामाको कुरा टर्‍यो, कार्यदल बन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको राजीनामा केही दिनको लागि टरेको बताएका छन् ।

बिहीबार बुढानीलण्ठमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर बाहिरिने क्रममा पत्रकारहरुसँगको सवाल जवाफका क्रममा भने– ‘राजीनामाको कुरा एक दुई दिनको लागि टर्‍यो । कार्यदल बन्ने भयो ।’

प्रतिक्रिया