चितवनमा आजदेखि निषेधाज्ञा
२०७८ वैशाख २८ गते

चितवन । कोरोना संक्रमण नियन्त्रणका लागि चितवनमा आज (मंगलबार) देखि १५ दिनसम्म निषेधाज्ञा हुने भएको छ ।
बुधबार जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले मंगलबार राति १२ बजेदेखि ३१ वैशाखसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।



२०७८ वैशाख २८ गते
प्रतिक्रिया








