टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले हालका लागि पीसीआर परीक्षणलाई स्थगित गरेको छ ।

अस्पतालले मगंलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्काै व्यवस्था नभएसम्मका लागि परीक्षण कार्य बन्द गरिएको जानकारी गराएको छ ।

साथै यसबाट सर्वसाधरणप्रति हुन गएको असुविधाप्रति क्षमायाचना गरेको जनाएको छ ।

प्रतिक्रिया