‘म राजीनामा गर्थेँ, कसरी गर्नु ?’

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत भएका कारण राजीनामा नदिएको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने– ‘म पनि राजीनामा त गर्थेँ, तर बहुमत छ कसरी दिउँ ?’

प्रतिक्रिया