साढे ४ बजेसम्मका लागि गण्डकी प्रदेश सभा बैठक स्थगित

कठमाडौं । गण्डकी प्रदेश सभाको बैठक साढे ४ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित भएको जानकारी गराएका छन् । त्यहाँ आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुँदैछ ।

प्रतिक्रिया