हट्याे धुलाे-धुवाँ, खुल्यो आकाश [फोटोफिचर]
२०७८ वैशाख १० गते
![हट्याे धुलाे-धुवाँ, खुल्यो आकाश [फोटोफिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/04/Cover.jpg)
काठमाडौं । काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । केही दिनदेखि बाक्लो तुवाँलोले ढाकिएको आकाश बिहीबारबाट खुलेको हो ।
केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँ उपत्यकासहित देशभरको आकाश ढाकिएको थियो । पछिल्ला दिनमा पानीसँगै हावा चलेकाले आकाश खुलेको हो । आकाश खुलेसँगै उत्तरतर्फ सजिलै हिमाल र उपत्यका वरिपरि हरिया पहाड देखिन थालेका छन् ।
-हेरौं तस्बिरहरु :- 














२०७८ वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








