केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक विकास दुगड ’प्रबल जनसेवा श्री’बाट सम्मानित

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगडलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री’ मानपदवीबाट विभूषित गरिएको छ ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उनलाई सो मानपदवी प्रदान गरिएको हो ।

उक्त सम्मान कार्यक्रम मिति २०७७/१२/२७ गते राष्ट्रपति निवास शितल निवासमा गरिएको थियो।

प्रतिक्रिया