प्रकाश र गरिमाको ‘फूल बारीमा फूल’ सार्वजनिक

काठमाडौँ । गीत ‘फुल बारीमा फुल’ सार्वजनिक भएको छ । सुनिता बिसी र गोविन्द पौडेलको स्वर रहेको गीतमा शब्द तथा लय गायक पौडेल कै रहेको छ । भिडियोमा प्रकाश सपुत र गरिमा शर्माको अभिनय रहेको छ । भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायाङ्कन गरेका छन् । भिडियोलाई दीपक विष्टको सम्पादन गरेका छन् ।

प्रतिक्रिया