साधना लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।

लघुवित्तमा सहायक महाप्रबन्धक एकसहित सहायक अधिकृत, सुपरभाईजर‚ वरिष्ठ सहायक‚ सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही कर्मचारी आह्वान गरेको हो ।

लघुवित्तका अनुसार योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त पदका लागि दरखास्त दिन सक्नेछन् ।

 

 

प्रतिक्रिया