ताजा जनादेशबिना देश अगाडि बढ्दै सक्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशबिना देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

शनिवार सरकारी निवास बालुवाटारबाट १६५ सडक सञ्जालको शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘पुनःस्थापित संसद्को हालत उस्तै छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ताजा जनादेशमा नगइ देश अगाडि बढ्नै सक्दैन ।’

 

प्रतिक्रिया