एचआईडीसीएलले १ः१ अनुपातमा हकप्रद शेयर दिने, बोर्ड समक्ष प्रस्ताव

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्ना सेयरधनीलाई १ः१ अनुपातमा हकप्रद सेयर दिन धितोपत्र बोर्ड समक्ष प्रस्ताव गरेको छ ।

कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर ल्याउन बोर्ड समक्ष प्रस्ताव गरेको छ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया