विद्यालय बन्द गर्नेबारे छिट्टै निर्णय लिइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विद्यालयहरु बन्द गर्ने तयारी गरिरहेको बताएका छन् ।

सोमबार चीनले दिएको खोप ग्रहण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘अहिले प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौँ । छिट्टै निर्णय लिइन्छ ।’

 

प्रतिक्रिया