यस्तो छ एसईई परीक्षाको तालिका
२०७७ फागुन २६ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
हेर्नुहोस् एसईई परीक्षाको तालिका :-
याे पनि: एसईई जेठ १३ देखि शुरु हुने
२०७७ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








