नेकपाको आधिकारिता ऋषि कट्टेललाई

काठमाडौं । सर्वोच्च अदातलले ऋषी कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारितकता दिएको छ ।

न्यायाधीसहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आइतबार कट्टेलको दाबी बमोजिम नेकपाको आधिकारिकता उनैले पाउने फैसला गरेको हो ।

यो फैसलासँगै अब केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । निर्वाचन आयोगले आफ्नो नाममा दर्ता भइसकेको नेपाल कम्युनिष्ट पार्टीको नाममा अर्को नाम दर्ता गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया