हिरासतबाट छुटे ‘विप्लव’ नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । उनलाई शुक्रबार रिहा गरिएको हो ।

यसअघि फागुन १० गते सर्वाेच्च अदालतले रिहा गर्न आदेश दिएपछि रिहा भएका उनलाई तत्कालै सर्वाेच्च परिसरबाटै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया