दाहाल–नेपाल समूहमै रहेको सांसद बमको स्पष्टीकरण

काठमाडौं । मुगुका सांसद गोपाल बमले आफू नेकपाको बहुमत समूहमै रहेको स्पष्टीकरण दिएका छन् ।

सांसद बमले बुधबार विज्ञप्ति नै जारी गरी आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपामै रहेको जानकारी दिएका हुन् ।

सांसद बमले वर्तमान सरकारको पक्षमा नलागेको र संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया