लहानमा करेन्ट लागेर बालिकाको मृत्यु

सिरहा । करेन्ट लागेर एक बालिकाकाे मृत्यु भएकाे छ।

लहान नगरपालिका-१७ एकरतिया टोल बस्ने ब्रहमदेब चौधरीको छोरी १३ वर्षीया अनिषा चौधरीको करेन्ट लागेर मंगलबार बेलुका मृत्यु भएको प्रहरीले जनाएकाे छ।

कलबाट मोटर लगाई खेतमा पानी पठाउने क्रममा करेन्ट लागि उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया