झाँक्री पक्राउप्रति गगनको आक्रोश, उहिले महाराजा अहिले राष्ट्रपति !

काठमाडाैँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रति नेपाली कांग्रेसका नेता गगन थापाले विरोध जनाएका छन् ।

झाँक्रीलाई पक्राउ गरेलगत्तै सामाजिक सञ्जालमा लेख्दै थापाले पक्राउको विरोध गरेका हुन् । थापाले भनेका छन्–
कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!

सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।

प्रतिक्रिया