झाँक्रीलाई प्रहरीले दियो पक्राउ पूर्जी

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पूर्जी झाँक्रीलाई दिएको छ ।

झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पूर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

 

प्रतिक्रिया