यी ६१ उपसचिवको सरुवा तथा पदस्थापन [सूचीसहित]

काठमाडाैँ । सरकारले ६१ जना उपसचिवलाई सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।

मन्त्रालयमा अतिरिक्त रहेका सबै उपसचिवहरूलाई पदस्थापन तथा सरुवा गरी कामकाजमा खटाइएको मन्त्रालयले जनाएको छ । उनीहरुलाई सातै प्रदेशअन्तर्गतका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा कामकाजमा खटाइएको हो ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977055003″ /]

प्रतिक्रिया