अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

बुधबार बिहान सथप ग्रहण लगत्तै टंगालस्थित आयोगको कार्यालयमै पुगेर प्रमुख आयुक्त  राईले पदभार सम्हालेका हुन् । यस्तै आयुक्तहरु जयबहादुर चन्द, किशोरकुमार सिलवालले पनि कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया