शंखमुलको संसार सहकारीबाट दुई लाख चोरी
२०७७ माघ २१ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमुलमा एक सहकारी संस्थाबाट नगद २ लाख २४ हजार रुपैयाँ चोरी भएको छ ।
मंगलबार राती संसार सहकारीको ताल्चा फोडेर रकम चोरी भएको प्रहरीले जनाएको छ । हाल घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
२०७७ माघ २१ गते
प्रतिक्रिया








